प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पुर्णता दिएका छन्। आफ्रुँ मातहतमा रहेका ७ मन्त्रालयहरुमा मन्त्री तोक्दै उनले मन्त्रिपरिषदलाई पुर्णता दिएका हुन्। राष्ट्रपती कार्यालयले आज एक विज्ञप्ती जारी गर्दै मन्त्रिपरिषदले पुर्णता पाएको जानकारी दिएको छ। नयाँ थपिएका मन्त्रिहरुमा खगराज अधिकारीले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पुर्व गृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापाले सुचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन्।
मन्त्रिपरिषदको पुर्ण नामावली
