नेकपा एमालेका नेता माधवकुमार नेपाल–झलनाथ खनाल समुहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पत्रको औपचारिक जवाफ फर्काएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए।
वक्तव्यको पुर्णपाठ




