काठमाडौं – ट्राई नेसन्स सिरिजमा मलेसियाबिरुद्ध झिनो लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपाली टोलीका यूवा ओपनर कुशल भुर्तेलले आक्रामक अर्धशतक प्रहार गरेका छन् । पहिलो खेलमा नेदरल्यान्डबिरुद्द किर्तिमानी अर्धशतकिय पारी खेलेका भुर्तेलले लगातार दोश्रोल अर्धशतक प्रहार गरेका हुन्।
यसक्रममा उनले २६ बलकाे सामना गर्दै ५ आक्रामक छक्का र ३ चौका प्रहार गरे