काठमाडौं – ट्राई नेसन्स सिरिजमा मलेसियाबिरुद्ध झिनो लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपाली टोली टोलीले आक्रामक शरुआत गरेको छ। पहिलो खेलमा नेदरल्यान्डबिरुद्द किर्तिमानी शतकिय साझेदारी गरेका यूवा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेषले दोश्रो खेलमा पनि ठोस शुरुआत दिलाउने क्रममा आक्रामक अर्धशतकिय साझेदारी गरिसकेका छन् ।
यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभर २ बल खेल्दै बिना कुनै विकेटको क्षतीमा ६३ रन बनाएको छ।