काठमाडौं– बिहीबार प्रतिनिधिसभाको बैठक नेपाली कांग्रेसकी सांसद हिरा गुरुङले आफूलाई अरिंगाल भनेर बताउने सरकारले जात फेरेको बताएकी छिन्।
शून्य समयमा बाेल्दै सांसद गुरुङले गत वर्ष प्रधानमन्त्रीले आफ्ना पार्टीका सदस्यलाई अरिंगाल बन्न सुझाएको प्रसंग निकाल्दै सरकार अरिंगालबाट मौरी बनेको जनाइन्।
मौरीले मह संकलन गरेजस्तै प्रधानमन्त्रीका मन्त्रीहरूले दाम संकलन गर्ने पेशा अंगालेकाे उलने बताइन्।