काठमाडौँ, १८ माघ – यूएईमा जारी दोस्रो टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको पहिलो इनिङ सकिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको यूएईले नेपालसामु १ यस ८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले पूरै १९ दशमलव २ बलमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको हो।