काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ।
यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो। निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ।
नेकपा (एमाले) ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी समान ७–७, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा नेपाल, मजदूर किसान पार्टी र जनमत पार्टी समान १–१ स्थानमा विजयी भएका छन्।
त्यस्तै, प्रतिनिधिसभामा पाँच स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचत हुने व्यवस्था छ।
नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा विजयी सांसद र पाएको मतः




नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट प्रतिनिधि सभामा विजयी सांसद र पाएको मतः



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट प्रतिनिधि सभामा विजयी सांसद र पाएको मतः

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) बाट प्रतिनिधि सभामा विजयी सांसद र पाएको मतः

जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभामा विजयी सांसद र पाएको मतः

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभामा विजयी सांसद र पाएको मतः

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा विजयी सांसद र पाएको मतः

लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधि सभामा विजयी सांसद र पाएको मतः

नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा विजयी सांसद र पाएको मतः

राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधि सभामा विजयी सांसद र पाएको मतः

नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधि सभामा विजयी सांसद र पाएको मतः

राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधि सभामा विजयी सांसद र पाएको मतः

नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधि सभामा विजयी सांसद र पाएको मतः

जनमत पार्टीबाट प्रतिनिधि सभामा विजयी सांसद र पाएको मतः

स्वतन्त्रबाट प्रतिनिधि सभामा विजयी सांसद र पाएको मतः
