काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौंमा नयाँ एसएसपीलाई जिम्मेवारी दिएको छ।
काठमाडौंका एसएसपी विश्वराज अधिकारीलाई सरुवा गर्दै उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाइएको हो।
थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत छन्।उनले यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्ड समेत गरिसकेका छन्।