काठमाडौं । नेपाल प्रहरीका ९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


यस्तै प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन गरेको छ ।

