नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका–४ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित विजयी भएका छन्।
शनिबार माओवादीका उम्मेदवार कुवँर प्रधानसँग दुई सय ५० मत अन्तरले कांग्रेसका उम्मेदवार भट्ट विजयी भएका ह्न। गत निर्वाचनमा उक्त वडामा माओवादीका उम्मेदवार विजयी भएका थिए ।