काठमाडौं– आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि पुःन ग्रान्डी अस्पताल पुगेका छन्।
आइतबार दिउँसो प्रधानमन्त्री ओली हेमोडायलसिसका लागि ग्रान्डी अस्पताल पुगेका हुन्।
यसअघि कात्तिक ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मिर्गौलाको डायलासिस गराएका थिए।