काठमाडौं– बाँकेकोे घटनालाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ। गृहमन्त्री रामबहादुर थापा बादलले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपनि कांग्रेस सांसदहरुले अवरोध जारी राखे।
कांग्रेसको अवरोध पश्चात ३० मिनेटका लागि संसद स्थगित गरिएको छ ।