जापानमा जानको लागि फेब्रुअरी २५ तारिख अर्थात (आज) देखि अनलाइन आवेदन खुल्ला भएको छ ।
जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्। फेब्रुअरी २५ तारिक बिहान १० बजे बाट आवेदन स्वीकार हुने जनाएको छ ।
जसको प्रकिृया जापान स्थित भाषा विद्यालय र विश्वविद्यालयहरुले गर्ने जनाएको छ ।