नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अग्रता कायम गर्दै गण्डकी कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्।
उनका प्रतिद्वन्द्वी सभापति शेरबहादुर देउवा पक्षका अर्जुन जोशी हुन्। मतपरिणाम भने निर्वाचन समितिबाट सार्वजनिक हुँदैछ।