प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपती बिधा देवी भण्डारीले मन्त्रीमण्डलमा सहभागी हुने मन्त्रीहरुलाई नियुक्त गरेकी छिन् ।
राष्ट्रपती भवनद्धारा अहिले जारी गरिएको बिज्ञप्ती अनुसार संबिधानको धारा ७६ को उपधारा (९) तथा धाराको ७८ को
उपधारा (१) बमोजिम सरकारमा नियुक्ति, हेरफेर र गठन गरिएको जनाईएको छ ।
नियुक्त भएका मन्त्रीहरुके शपथग्रहण आजै हुने बुझिइएको छ ।

