प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत विश्वासको मत लिन सफल भएका छन् ।
संसदमा भएको भोटिङमा राउत विश्वासको मत प्राप्त गरेका सफल भएका हुन् । राउतले २ तिहाइ मत पाएका हुन् ।
एक सय सांसदले भोट हाल्दा राउतले ७७ मत पाएका हुन् । विपक्षमा २३ मत खसेको छ । भोटिङमा चार सांसद अनुपस्थित थिए ।