प्रदेश २ को प्रदेशसभामा मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरिएको छ ।
प्रमुख प्रतिपक्षिदलका नेता जितेन्द्र सोनलले गद्दीको राजिनामा माग गरेका हुन् । आजदेखि शुरु भएको प्रदेशसभाको बैठकमा सोलले गद्दीको राजिनामा माग गरेका हुन् ।
बेटि पढाउ, बेचि बचाउ अभियान अन्तर्गत साईकल खरिदमा मुख्यमन्त्रीको नाम मुछिएकोले उन्ले तत्काल मार्ग प्रसस्तगरी छानबिनमा सहयोग गर्न माग गरेका हुा।
उनले मुख्यमन्त्री र उनको सरकार संबिधानको कुन धारामा सञ्चालन भएको होभनि प्रश्न समेत गरेका हुन् ।