काठमाडौं– नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानका लागि तीन नेताबिच छलफल भएको छ।
(आज) सोमबार बिहान उपसभापति विमलेन्द्र निधिले पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहसँग पार्टी कार्यालय सानेपामा कुराकानी गरेका हुन्।
३ नेताबीच पार्टी विवाद समाधानबारे सकारात्मक छलफल भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको नेताहरुले जनाएका छन्।