काठमाडौं– सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने निण्र्नय गरेको छ। आइतबारको स्थायी कमिटीको बैठकले यस्ताे निर्णय गरेको बताइएको छ।
त्यस्तै आइतबार सकिएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहिहत पारित गरेको छ।
एक नेताका अनुसार महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव भने केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको छ।