काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका छन्।
बिहीबार दिँउसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको छन्।
ओलीले यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद दिएका छन्। धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको ओलीको सचिवालयले जानकारी दिएको छ।
नाम र नम्बर टिपाउनेसँग शुक्रबार कुरा गर्ने ओलीले जानकारी दिएका छन्।