काठमाडौं। पछिल्लो २४ घण्टामा ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
५ हजार ६१९ नमुना परीक्षण गर्दा ८४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज ५२६ संक्रमित निको हुँदा १ जनाको मृत्यु भएको छ।
हाल देशभर ५ हजार २५९ सक्रिय संक्रमित रहेका छन्।