पदाधिकारीको टुंगो लगाउन नेपाली कांग्रेस संस्थापन पक्षको बैठक बालुवाटारमा बसिरहेको छ ।
प्रदेश प्रदेशका प्रतिनिधिबीचको छलफलपछि अहिले बालुवाटारमा अनौपचारिक छलफल भइरहेको हो ।
आजको बैठकमा पनि पदाधिकारीमा दाबी गरिरहेका नेताहरुसहित अरु नेताको पनि उपस्थिति रहेको छ ।