नागरिकताविहीन नेपालीहरुको अगुवाइमा बुधबार माइतीघरमा प्रदर्शन गरीएको छ। संघीय संसदमा विचाराधीन नागरिकता विधेयक पारित गर्न माग गर्दै प्रदर्शन गरीएको हो।
नेपालको संविधान २०७२ को भाग २ धारा ११ को उपधारा (३) र (५) छिटोभन्दा छिटो कार्यान्वयन हुनुपर्नेलगायत उनीहरुको माग रहेको छ।