बाराको कलैयामा जगंली हात्तीको आक्रमणबाट एक व्यवसायीको मृत्यु भएको छ। हात्ती आक्रमणबाट कलैया उपमहानगरपालिका वडा नं. २ औधापुर निवासी सर्जिकल व्यवसायी रामदेव पटेलको मृत्यु भएको हो।
शुक्रबार बिहान ८ बजे व्यवसायी पटेललाई हात्तीले आक्रमण गरेका नेपाली काँग्रेस बाराका युवा नेता लोकेश सिंहले जानकारी दिएका छन्।