पुर्व डिआईजी रमेश खरेल कोरोना संक्रमित भएका छन्। उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको खरेल निकट श्रोतले जानकारी दिएको छ। उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
श्रोतका अनुसार उपचारको क्रममा रहेका खरेलको स्वास्थ्यअवस्था सुधारोन्मुक रहेको चिकित्सकहरुले बताएका छन्। प्रहरीबाट राजीनामा दिएपछी खरेल विभिन्न अभियानहरुमा सक्रिय हुँदै आएका छन्।
याे पनि
दिपक मनाङेले भने – ‘रमेश खरेल पागल हो, यसले आफ्नै स्वास्नी मार्न सक्छ’