एजेन्सी – जुलाई २१ देखि २७ सम्मको अवधिमा एक हजार ४ सय ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तातो हावा (हिट वेभ्स)का कारण मानिसहरुको मृत्यु भएको यो संख्या अन्य वर्षको भन्दा ९.१ प्रतिशत बढी भएका फ्रान्समा गर्मीका कारण झन्डै १५ सय नागरिकको मृत्यु भएको छ। जुन २४ बाट जुलाई ७ सम्म फ्रेन्च स्वास्थ्य मन्त्रालयले जनाएको छ।
विकासित फ्रान्स र अन्य युरोपेली मुलुकमा बढेको गर्मीले रेकर्ड ब्रेकिङ तापक्रम देखाएको थियो। फ्रान्सको दक्षिणी शहर गालारगुज ले मोन्टुएक्समा ४५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको देखाएको छ। अझै तापक्रम बड्न सक्छ भन्ने जानकारी दिएको छ ।