काठमाडौं । ‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नारासहित जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा रक्तदान कार्यक्रम जारी छ।
नेपाल रेडक्रस सोसाइटी र भोलेन्टियर समूह वीरगंजको सहकार्यमा आयोजित कार्यक्रममा रक्तदान गरी मानवीय सेवामा योगदान पुर्याउन सबैमा अपिल गरिएको छ।



