काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवामा आएको विनाशकारी बाढी सामान्य मौसमी बाढी नभई एक अभूतपूर्व ‘प्रलय’ भएको बताएका छन्। १५ देखि २० मिनेटको छोटो अवधिमै माथिल्लो क्षेत्रमा फुटेको ताल र त्यसपछि आएको लेदोसहितको भीषण बहावले सम्पूर्ण भौतिक संरचनाहरू पूर्ण रूपमा ध्वस्त पारेको उनले टिप्पणी गरेका छन्।
बाँकी कुलमान घिसिङ संग गरिएको कुराकानीको पुरा भिडियो