काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा रास्वपाका विक्रम खनाल जित नजिक पुगेका छन्।
पछिल्लो मतपरिणाम अनुसार खनालले २९ हजार८२९ मत कटाएका छन् भने यहाँ जसपा नेपालका हृदयेश त्रिपाठीले ७ हजार ३७८ मत कटाउँदा काँग्रेसका विनोद कुमार चौधरीले ७ हजार १ सय मत मात्रै पाएका छन् ।
नेपालका एक मात्र अर्बपति चौधरीको यस पटक भने अरबपतिले काम नगरेको देखिएको छ ।