काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले झापा-५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएपछि चुुनावी मैदानमा होमिएका छन् । आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन रास्वपामा आएका हुन् ।
बालेनले सामाजिक सञ्जालमा मंगलबार बिहान आफू झापा–५ पुगेको जानकारी गराएका छन् । आज उनि झापा ५ बाटै उम्मेद्वारी दर्ता गर्दैछन् । बालेनसंग भिड्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी मैदानमा छन् । उनि पनि झापा पुगिसकेका छन् । यस निर्वाचन क्षेमा यस पटक चुनाव रोचक बन्दै आंकलन गरिएको छ ।