काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले विभाजनले पार्टीलाई ठूलो क्षति पुर्याएको प्रतिक्रिया जनाएका छ ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै भण्डारीले अथक प्रयासका बाबजुद पार्टीलाई एकढिक्का बनाउन नसकिएको उल्लेख गरेका छन्
‘अन्यत्न दु:खद । कांग्रेसलाई ठूलो क्षति । एक दिन मिल्नु नै छ । जुन विगतको अनुभव हामीसँग छ । तर, अथक प्रयास सफल हुन सकेन,’ उनले लेखेका छन् ।