काठमाडौं । गृह मन्त्रालयले कैलालीका सिडिओ गोगन हमाललाई हटाएको छ ।
कैलाली कारागारमा भएको झडप घटनामा असक्षताम देखिएको भन्दै मन्त्रालयले उनलाई हटाएको हो ।
गत शुक्रवार मध्यरात भएको घटनामा एक कैदीको मृत्यु भएको छ भने ४८ जना घाइते भएका थिए ।
कैलालीमा दाङमा कार्यरत सिडिओ कृष्ण प्रसाद लम्साललाई खटाइको छ ।