काठमाडौं । गृह मन्त्रालयले १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ ।
मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले १३ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।
बैठकको निर्णयअनुसार बढुवा गर्न सिफारिस गरिएका डीएसपीहरूको नाम, दर्जा र जिम्मेवारीसहितको विवरण सार्वजनिक गरिएको छ ।

