काठमाडौ– आज (शनिबार) नेपाली बजारमा अमेरिकी डलरसहित धेरैजसो देशको विनिमयदर स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा रहेकाे छ भने बिक्रिदर ११४ रुपैयाँ ०४ पैसा तोकिएको छ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १३ पैसा तोकिएको छ।