काठमाडौँ । आजबाट टी-२० त्रिकोणात्मक सिरिजका खेलहरु शुरु हुँदैछन् । पहिलो खेलम नेपाल र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ ।
कीर्तिपुरमा बिहान साढे ११ बजेदेखि शुरु हुने खेलमा पहिलो खेलमा नामिबिया र नेपाल भिड्न लागेका हुन् ।नेपाल र नामिबियासँगै नेदरल्याण्ड पनि रहेका छ । आईसिसी विश्वकप लग २ को एकदिवसीय सिरिजपछि टी-२० सिरिज हुन लागेको हो ।