काठमाडौं। प्छिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
३ हजार ९० नमुना परीक्षण गर्दा २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ।
आज ५१ ज्ना निको भएका छन्।