स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ।
हालसम्म १२ स्थानीय तहको नजिता सार्वजनिक भइसकेको छ।
जसअनुसार एमाले ५, कांग्रेस ३, एकीकृत समाजवादी २ र माओवादी केन्द्र १ स्थानीय तहमा विजयी भएको छ।
एमाले विजयी भएका पालिकाहरू
१) कान्छा घले
मनाङ ङिस्याङ गाउँपालिका, मनाङ
२) लोकेन्द्रबहादुर घले
चामे गाउँपालिका, मनाङको
३) धावा सम्डुङ गुरुङ
से–फोक्सुण्डो गाउँपालिका, डोल्पा
४) लोप्साङ छोम्पेल विष्ट
घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
५) ङजिन नामगेल गुरुङ
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
कांग्रेस विजयी भएका पालिकाहरू—
१) न्जो तेन्जिङ लामा
नार्पा भूमि गाउँपालिका, मनाङ
२) धनबहादुर गुरुङ
नासों गाउँपालिका, मनाङ
३) मोहनसिंह लालचन
घरपोझङ गाउँपालिका, मुस्ताङ
एकीकृत समाजवादी विजयी भएका पालिकाहरू—
१) सेनाङ गुरुङ
छार्का साङतोङ गाउँपालिका, डोल्पा
२) अंगदकुमार राना
काइके गाउँपालिका, डोल्पा
३) टसी न्हुर्वु गुरुङ
लोमान्थाङ गाउँपालिका, मुस्ताङ
माओवादी केन्द्र विजयी भएको पालिका—
१) नारासिं रोकाया
जगदुल्ला गाउँपालिका, डोल्पा