काठमाडौं– मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरिएको छ । भदौ १४ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको हो ।
मन्त्रिपरिषद्ले नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान खुला गर्ने विषयमा निर्णय गरेको छ । त्यस्तै, प्रदेश कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रसँगको समन्वयमा आइसोलेसन बेड प्रबन्ध गर्ने निर्णय गरेको छ ।
२०७७ साल भदौ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु :